धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता

धनकुटाको महालक्ष्मी नगरमा एमालेको अग्रता
धनुकटा, १५ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पहिलो चरणमा २ सय मत गणनाको परिणाम सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक मतपरिणाम यस्तो छ ... मेयर एमाले– १४७ काग्रेस–राप्रपा गठबन्धन –३३ माओवादी केन्द्र– ८ उप–मेयरमा एमाले– १५० काग्रेस–राप्रपा गठबन्धन–३३ माओवादी केन्द्र– ९  

सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता

सुनसरीका ६ स्थानीय तहमा मतगणना सुरु : माओवादी र फोरमलाई अग्रता
इटहरी । १४ गते सकिएकाे दाेश्राे चरणकाे स्थानीय निर्वाचन अन्तरगत बिभिन्न जिल्लाहरूमा मत गणना जारी रहेकाे छ भने केही जिल्लाहरूबाट मत परिणाम अाउने क्रम पनि जारी रहेकाे छ यसैबिच १२ वटा स्थानीय तह रहेको सुनसरीमा अहिलेसम्म ६ वटा स्थानीय तहमा मात्र मतगणना सुरु भएको पाइएकाे छ । निर्वाचन अधिकृतको कार्यालय सुनसरीले दिएकाे जानकारी अनुसार अहिले सम्म बर्जु र भोक्राहा गाउँपालिकाको प्रारम्भिक नतिजा सार्वजनिक ...

पञ्चेश्वर– ६ मा राप्रपा विजयी

पञ्चेश्वर– ६ मा राप्रपा विजयी
बैतडी । पञ्चेश्वर गाउँपालिका–६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी समूहसहित विजयी भएको छ । पञ्चेश्वर– ६ को वडाध्यक्षमा राप्रपाका रामसिंह पुजारा २५६ मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका इन्द्र भण्डारीले १८४ मत प्राप्त गर्नुभयो । महिला सदस्यमा सरस्वती पन्त भण्डारी, दलित महिला सदस्यमा शकुन्तला औजी, खुला सदस्यमा गोविन्दसिंह भण्डारी र कृष्णसिंह भण्डारी मत प्राप्त गरी विजयी ...

प्रदेश नम्बर ७ मा कांग्रेस-एमाले टक्कर, कसको कहाँ अग्रता ? (सूचीसहित)

प्रदेश नम्बर ७ मा कांग्रेस-एमाले टक्कर, कसको कहाँ अग्रता ? (सूचीसहित)
काठमाडौं । प्रदेश नम्बर ७ का ८८ स्थानीय तहमध्ये अछाम बाहेक अन्य जिल्लाामा मतगणना शुरु भएको छ । मतगणनाको प्रारम्भिक रुझानमा कांग्रेस र एमालेबीच तीब्र प्रतिस्पर्धा देखिएको छ । माओवादी र फोरम लोकतान्त्रिक तेस्रो स्थानका लागि प्रतिस्पर्धामा छन् । अनलाइनखबरलाई प्राप्त पछिल्लो मतगणनाको परिणाम अनुसार बझाङ र बाजुरामा एमालेले अग्रता लिएको छ । डोटीमा कांग्रेस अगाडि छ । धनगढी उपमहानगरपालिकामा स्वतन्त...

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते

बझाङको छबिसपाथिभेरा मतगणना केन्द्रमा झडप, ५ घाइते
  काठमाडौं । बझाङको छबिसपाथिभेरा गाउँपालिका केन्द्रमा मतगणना शुरु हुने बेला बिहीबार विहान एमाले र माओवादी कार्यकर्ताबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मतदान केन्द्र बाहिर आपसी बिबादमा घरेलु हतियार सहित झडप भएको प्रमुख जिल्ला अधिकारी केशबहादुर थापाले जानकारी दिए । उनका अनुसार झडपमा एमालेका २ कार्यकर्ता र २ जना म्यादी प्रहरी समेत घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याउदै ग...

दार्चुलामा कांग्रेसले खोल्यो खाता

दार्चुलामा कांग्रेसले खोल्यो खाता
 दार्चुला । स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले दार्चुलाको लेकम गाउँपालिकाबाट विजयी सुरुआत गरेको छ । लेकम– १ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार दौलतसिंह साउद ४५५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रसिंह बोहराले २९५ र नेकपा (माओवादी केन्द्र)का तारासिंह बोहराले १६१ मत प्राप्त गरे । सो वडामा एक हजार ८० मत खसेको थियो । दार्चुलाका अन्य नगर तथा गाउँपालिकामा पनि...

धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता

धनकुटाको खाल्सामा एमालेको सुरुवाती अग्रता
धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम यस्तो छ । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका एमाले– ७७४ माओवादी केन्द्र– २९४ कांग्रेस २९१ राप्रपा– ३ संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । लाईभ अपडेटका लागि www.sangalokhabar.com  हेर्दै गर्नुहोला ।

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि

गुल्मीका ३ स्थानीय तहको गणना सुरु, २ तहमा एमाले अगाडि
 गुल्मी । गुल्मीका १२ स्थानीय तहमध्ये ३ स्थानीय तहको मतगणना सुरु भएको छ । बाँकी ९ तहको गणना छिट्टै गर्ने निर्वाचन कार्यालयको तयारी छ । मतगणना भएका ३ स्थानीय तहमध्ये रुरु गाउँपालिकामा एमालले अग्रता लिएको छ । यहाँ प्रमुखमा एमालेले ४ सय २६ मतका साथ अग्रता लिइरहेको छ । माओवादी–कांग्रेस गठबन्धनका प्रमुख पदका उम्मेदवारले १ सय ८ र उपप्रमुखले १ सय ११ मत पाएका छन् । छत्रकोट गाउँपालिकामा एमाले प्रमुख उम...

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो

भोजपुरमा माओवादी केन्द्रले खाता खोल्यो
भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे । गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना

धनकुटाका पाँच स्थानीय तहमा ११ बजेबाट मतगणना
धनकुटा, १५ असार । धनकुटाका तीन नगरपालिका र दुई गाउँपालिकामा आज बिहान ११ बजेबाट मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रदिप शाहका अनुसार धनकुटा नगरपालिका, पाख्रीवास नगरपालिका, महालक्ष्मी नगरपालिका, चौविसे गाउँपालिका र साँघुरीगढी गाउँपालिकामा ११ बजेबाट मतगणना हुँदैछ । बिहान बसेको सर्वपक्षिय बैठकले यस्तो निर्णय गरेको हो । खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा बिहान ८ बजे...
error: Content is protected !!