धनकुटामा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु

धनकुटामा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु
धनकुटा । धनकुटाको पाख्रीवासमा रुखमा छोएको बिद्युतको तारबाट करेन्ट लाग्दा सोमबार एक युवकको मृत्यु भएको छ । मृत्यु हुँनेमा पाख्रीवास नगरपालिका–५ दियालेका १७ बर्षीय अनिल थापा छन् । स्थानीय कमला तामाङको बारीको टाँकीको रुखमा घाँस झार्न चढेका बेला थापालाई बिहान करिब १० बजे करेन्ट लागेको हो । बिद्युतको ३३ केभी प्रशारण लाईनको नाङ्गो तारले टाँकीको हाँगामा छोएको थियो । सोही रुखमा घाँस झार्न चढेका उनको क...

धनकुटाकी ६१ बर्षीया बृद्धामा कोरोना संक्रमण

धनकुटाकी ६१ बर्षीया बृद्धामा कोरोना संक्रमण
धनकुटा । धनकुटाकी एक बृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । धनकुटा नगरपालिका–३ निगालेकी ६१ बर्षीया बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि धनकुटा टेलिकमका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । ती बाहेक यसअघि धनकुटामा ...

मोरङमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु

मोरङमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु
विराटनगर । मोरङको सुनवर्सी अमरदह बजारस्थित भित्री सडकखण्डमा टेम्पो र मोटरसाईकल जुध्दा एक जनाको मृत्यु भएको छ । टेम्पो र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक सुनवर्सी-२ का २० बर्षीय सुनिल खत्वेको मृत्यु भएको हो । आईतबार साँझ करिव ६ बजे १३ प. १७८५ नम्बरको मोटरसाईकल र वानटेष्ट टेम्पो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा खत्वे गम्भिर घाईते भएका थिए । गोल्डेन अस्पताल विराटनगरमा उपचारका क्रममा साझँ...

धरानका कोरोना संक्रमितको मृत्यु

धरानका कोरोना संक्रमितको मृत्यु
सुनसरी । कोरोना संक्रमण पुष्टि भएका धरानका एक पुरुषको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुँनेमा धरान–१५ का ५५ बर्षीय पुरुष छन् । उपचारका क्रममा बिहान ६ः४५ बजे उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । असोज १६ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई मृगौला सम्बन्धि समस्या र उच्च रक्तचापसमेत थियो ।

धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट

धनकुटा प्रहरीको ध्यान अबैध गाँजामा, पुनः तीन हजार बोट नष्ट
धनकुटा । धनकुटामा प्रहरीले अबैध गाँजा खेति फडानीलाई तीब्रता दिएको छ । केही दिन यता नियमित गाँजा फडानी गर्दै आएको प्रहरीले आईतबार पनि सहिदभूमी गाउँपालिका र महालक्ष्मी नगरपालिकाका बिभिन्न स्थानमा तीन हजार भन्दा बढी गाँजाका बोट फडानी गरेको छ । सहिदभूमी गाउँपालिका–३ को डाँडा गाउँ, ४ नं. को खैराङ, खोकु शिरान लगायत स्थानमा लगाईएको करिब ११ रोपनी क्षेत्रफलको २ हजार ८ सय ५० बोट गाँजा फडानी गरि नष्ट गरिए...

प्रदेश १ मा एकैदिन ३६३ कोरोना संक्रमित निको भए, थप १७५ जनामा संक्रमण

प्रदेश १ मा एकैदिन ३६३ कोरोना संक्रमित निको भए, थप १७५ जनामा संक्रमण
विराटनगर । प्रदेश १ मा आईतबार १७५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८७, सुनसरीमा ६४, झापामा १८, खोटाङमा ५ र उदयपुरमा १ जना कोरोना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसारमा विराटनगरका ६९ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा २६ महिला र ४३ पुरुष छन् । मोरङको कानेपोखरीमा २ महिला ८ पुरुष, कटहरीमा १ महिला १ पुरुष, बुढीगंगामा १ महिला १ पुरुष, धनपालथान, सुन्...

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ

सुनसरीबाट लागुऔषधसहित तीन जना पक्राउ
सुनसरी । सुनसरीको ईनरुवा–३ स्थित राजमार्ग र कोशी गाँउपालिका–३ नहर चोकबाट प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ परेका छन । ईनरुवाबाट पक्राउ पर्नेमा सुनसरीको दुहबी–१० का २६ बर्षीय दिपककुमार यादब र हरीनगर–६ का ३४ बर्षीय सहिद मिया छन् । उनीहरुले राजमार्ग छेउको झाँडीमा लागुऔषध लुकाएर राखेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो । उनीहरुले लुकाउदै ...

धनकुटाका व्यवसायी घिमिरेले महासंघको चुनाबमा उम्मेद्वारी दिने

धनकुटाका व्यवसायी घिमिरेले महासंघको चुनाबमा उम्मेद्वारी दिने
धनकुटा । धनकुटाका व्यवसायी उमेश घिमिरेले नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा उम्मेद्वारी दिने भएका छन् । धनकुटा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका घिमिरेले महासंघको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दिने भएका हुन् । महासंघको चिर्वाचन आगामी मंसिर ११ र १२ गतेका लागि तय गरिएको छ । कोरोनाको महामारीका कारण तीन पटकसम्म मिति फेर्दै मंसिरमा निर्वाचन गर्ने तयारी गरिएको हो । सोही ...

मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु

मोरङमा मोटरसाईकलको ठक्करबाट सशस्त्र प्रहरीको मृत्यु
विराटनगर । मोरङको बुढीगंगामा मोटरसाईकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाईकलको ठक्करबाट बुढीगंगा–१ का ४२ बर्षीय कमल प्रसाद तावाहाङको मृत्यु भएको हो । गएराती करिव ९ बजे सडकमा पैदल हिडिरहेका तावाहाङलाई लु. ६१ प २५०२ नम्बरको मोटरसाईकलले ठक्कर दिँदा उनी गम्भीर घाईते भएका थिए । बिराट मेडिकल कलेज टिचिङ अस्पतालमा उपचारका क्रममा आज विहान करिव १ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले...

मोरङको भाउन्नेमा पल्टिँयो बस

मोरङको भाउन्नेमा पल्टिँयो बस
बिराटनगर । मोरङको बेलबारी नगरपालिका–१० स्थित भाउन्नेमा शनिवार दिउँसो बस पल्टिँदा चार जना घाईते भएका छन् । धरानबाट काकडभिट्टा जाँदै गरेको को.१ ख.५०७९ नम्बरको बस पूर्व पश्चिम राजमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा परी घाईते भएकाहरुलाई उपचारका लागि बिराटनगरस्थित न्यूरो अस्पताल ल्याईएको छ । घाईते मध्ये मोरङको पथरीका रमेश न्यौपानेको अवस्था गंभीर रहेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । बाँ...
error: Content is protected !!