२०७६ बैशाख १२ गते बिहिबार/आजको राशिफल
वि.सं. २०७६ साल वैशाख १२ गते। बिहीबार। इश्वी सन् २०१९ अप्रिल २५ तारिख। नेपाल संवत् ११३९ चौलागा। वैशाख कृष्णपक्ष। तिथि– षष्ठी, १४:५४ बजेउप्रान्त सप्तमी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। ठूलो उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। प्रयत्न गर्दा पछिलाई फाइदा हुनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। कमजोरीका बाबजुद काँधमा...