२०७७ असोज ९ गते शुक्रबार/आजको राशिफल
बि.सं.२०७७ साल असोज ९ गते शुक्रबार ई. सं. २०२० सेप्टेम्बर २५, नेपाल सम्बत ११४० अनालाथ्व नवमी प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, शरद ऋतु, अधिक असोज शुक्ल नवमी चन्द्रमा धनु राशिमा, पूर्वषाढा नक्षत्र, सोभान योग, वालब करण । नेपालमा सूर्योदय बिहान ०५ः५५ बजे, सूर्यास्त साँझ ५:५७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै द...


