- सन्तोष सुवेदी/संंगालोखबर

नेपाल पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसर पारेर आज धनकुटामा प्रभातफेरी र बिरामीलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसर पारेर पत्रकार महासंघ धनकुटाले बजारमा प्रभातफेरी गरेर जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!