सप्तरीको राजविराजमा प्रहरी र प्रदर्शनकारीवीच झडपका क्रममा प्रहरीको गोली लागेर एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । झडपका क्रममा प्रहरीले गोली चलाउँदा सप्तरी मलेठ गाबिस निवासी सञ्जन मेहताको घटनास्थलमै मृत्यु भएको हाम्रा सप्तरी सहकर्मी एके यादवले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!