- संगालोखबर सम्वाददाता

विराटनगरस्थित जिल्ला अदालत मोरङ परिषरमा कारको ठक्करबाट धनकुटाको महालक्ष्मी नगरपालिका–१ तेलुङ्गकी लक्ष्मी दाहालको मृत्यु भएको छ । आज साँझ अदालत परिषरमा बा.१४ च ६०१६ नम्बरको कारले ठक्कर दिँदा ४५ बर्षीया दाहालको मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!