- संगालोखबर सम्वाददाता

विराटनगरबाट मोटरसाइकल र स्कुटर चोरी गरेको आरोपमा ४ जना पक्राउ परेका छन् । पुस १४ गते राती विराटनगर महानगरपालिका–९ ठाकुरवाडी रोडबाट प्रदेश नं.–०१–०२–०४२ प ३७७७ नम्बरको मोटरसाइकल हराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!