- संगालोखबर सम्वाददाता

विराटनगर महानगरपालिकाले माछामासु पसलको अनुगमनलाई तीव्रता दिएको छ । हाटबजारमा खुला रुपमा माछामासु बिक्री गर्न रोक लगाएको महानगरले यसलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमनलाई तिव्रता दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!