- संगालोखबर सम्वाददाता

राष्ट्रिय जनमुक्ति पार्टी निकट लिम्बुवान राज्य परिषद्सहित बिभिन्न पार्टी र सङ्गठनले आव्हान गरेको बन्दका कारण आज बिहानैदेखि धनकुटाको जनजीवन प्रभावित भएको छ । हरेक वर्ष साउन २२ गतेलाई ‘कालो दिन’ मनाएर अरुण पूर्वका ९ जिल्लामा बन्द आव्हान गर्दै आएको परिषदलाई यस पटक अन्य पार्टी र सङ्गठनले पनि साथ दिएर बन्द आव्हान गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!