सामान्यतया जिवित मानिस बस्नका लागि घर बनाईन्छ । तर, मृत्यु भएका ब्याक्तिको आत्मा बस्नका लागि भनेर धनकुटाको भेडेटार स्थित नाम्जे गाउँमा घर बनाईएको छ । सुन्दै अचम्म लाग्ने ‘आत्मा बस्ने घर’ करिव पाँच बर्ष अघि निर्माण गरिएको हो । नौलो किसिमको भएकै कारण उक्त घर हेर्न बिभिन्न स्थानबाट आन्तरीक तथा बाह्य पर्यटकहरु नाम्जे पुग्ने क्रम बढ्दै गएको छ ।
प्रकाशित मिति: बिहिबार, माघ २०, २०७३
समय: १२:३६:०२
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।