- रबिन कटेल/संगालोखबर

गठबन्धनको तर्फबाट उम्मेदवार बनेका कांग्रेस नेता नागेश कोइरालाले स्थानीय तह निर्वाचनमा बिजयी बन्दै पाँच बर्ष विराटनगरको नेतृत्व गर्ने अवसर पाएका छन् । एमाले उम्मेदवार सागर कुमार थापालाई ८ हजार ७ सय १५ मतान्तरले पराजित गर्दै कोइराला बिराटनगर महानगरपालिकाको मेयरमा बिजयी भएका हुन् । उनी बिराटनगरको पाँचौं मेयर बनेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!