- संगालोखबर सम्वाददाता

सरकारले सरकारी सेवा सम्बन्धी नागरिकका गुनासो सुन्न अब सरकारी मोबाइल एप को अवधारणा ल्याउन लागेको छ । यसका लागि नागरिक अधिकार सँग’ मोबइल एप सञ्चालनमा ल्याउने बारे गृहकार्य भइरहेको छ ।यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!