- संगालोखबर सम्वाददाता

धरान उपमहानगरपालिका–५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरी बनाइएको घर महानगरले भत्काएको छ । सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काइएको हो । स्थानीय मुना चौधरी लिम्बूले सो घर बनाएकी थिइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!