- रबिन कटेल/संगालोखबर

प्रादेशिक राजधानीको माग गर्दै धनकुटाबासीले मंगलबार पनि प्रदर्शन गरेका छन् । धनकुटालाई प्रदेश नं.१ को राजधानी बनाईनुपर्ने माग राख्दै धनकुटा बजारमा पाँचौ दिन पनि प्रदर्शन जारी राखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!