आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटा नगरपालिकामा  उम्मेदवार घोषणा गरेको छ । दोस्रो चरणमा जेठ ३१ गते हुन लागेको निर्वाचनका लागि एमालेले धनकुटा नगरपालिकाको मेयर, उप–मेयरसहित १० वटै वडाका सवै उम्मेदवार घोषणा गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!