- रबिन कटेल/संगालोखबर

धनकुटा नगरक्षेत्रको बिकासका लागि चालु आर्थिक बर्षमा ४६ करोड बजेट बिनियोजन भएको छ । धनकुटा नगरपालिकाले चालु आर्थिक बर्ष २०७४/०७५ का लागि ४६ करोड १० लाख ४७ हजार बजेट बिनियोजन गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!