- संगालोखबर सम्वाददाता

धनकुटालाई १ नम्बर प्रदेशको अस्थायी मुकाम नतोकेपछि बिरोध प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीवीच झडप हुँदा ९ जना घाईते भएका छन् । भीमनारायण चौकमा आज भएको झडपमा ६ आन्दोलनकारी र ३ प्रहरी घाईते भएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!