- देवकला कार्की/संगालोखबर

धनकुटामा विगत सात महिनाको अवधिमा ४० जना क्षयरोगका नयाँ विरामी फेला परेका छन् । चालु आर्थिक बर्षको साउनदेखि माघ मसान्तसम्मको अवधिमा १२ महिला र २८ पुरुषमा क्षयरोग भेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । धनकुटा नगरपालिकामा क्षयरोगीको संख्या धेरै पाईएको छ । धनपामा ३ महिला र ७ जना पुरुषमा क्षयरोग पाईएको क्षयरोग कार्यक्रमका फोकल पर्सन सुजा अमात्यले जानकारी दिईन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!