- संगालोखबर सम्वाददाता

सनराइज बैंक लिमिटेडले धनकुटामा शाखा बिस्तार गरेको छ । धनकुटा नगरपालिका–७ मा बैंकले ९० औं शाखाको रुपमा कारोबार सुरु गरेको शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारीले सोमबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!