सनराइज बैंक लिमिटेडले धनकुटामा शाखा बिस्तार गरेको छ । धनकुटा नगरपालिका–७ मा बैंकले ९० औं शाखाको रुपमा कारोबार सुरु गरेको शाखाका प्रबन्धक दिनेश शर्मा अधिकारीले जानकारी दिए । धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्ग र बैंकका वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारीले सोमबार संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
२०७९ भदौ २ गते बिहीवारको राशिफल
ई.सं. २०२२ अगष्ट १८ नेपाल सम्बत ११४२ गुंलागाा सप्तमी श्रावण कृष्ण सप्तमी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...
तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु
तेह्रथुम । तेह्रथुममा अरिँगालको टोकाइबाट एक युवाको मृत्यु भएको छ । अरिँगालले टोक्दा आठराई गाउँपालिका–६ चुहानडाँडाका २८ व...
रथयात्रामा स्वास्थ्य मापदण्ड ख्याल गर्न मुख्यमन्त्रीको आग्रह
विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गराउने गरी व्यवस्थित रथयात्राको प्र...
अखिल क्रान्तिकारीको तीन महिने अभियान सुरु
विराटनगर । अखिल क्रान्तिकारीले विद्यार्थीसँग अखिल (क्रान्तिकारी) भन्ने नाराका साथ ३ महिने अभियान संचालन गर्ने भएको छ । म...
अर्थतन्त्रका अधिकांश सूचक बिग्रँदो अवस्थामा
काठमाडौं । गत आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रका अधिकांश सूचकांक विग्रँदो अवस्थामा पुगेका छन् । आर्थिक वर्ष २०७८/७९ मा च...
२०७९ भदौ १ गते बुधवारको राशिफल
ई.सं. २०२२ अगष्ट १७ नेपाल सम्बत ११४२ गुंलागाा षष्ठी श्रावण कृष्ण षष्र्ठी तिथी, नल नामक संवत्सर, सूर्य दक्षिणायन, बर्षा ऋ...