- संगालोखबर सम्वाददाता

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा मतदान अधिकृत र सहायक मतदान अधिकृत कार्यस्थलमा खटाईने तयारी गरिएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि मतदान तथा मतगणना कार्यविधिबारे प्रशिक्षण दिइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!