- संगालोखबर सम्वाददाता

धनकुटा नगरपालिका–६ ल्याण्डफिल्डसाईड नजिक आईतबार बिहान फेला परेको वेवारिशे शवको सनाखत भएको छ । धनकुटा–६ स्थित नगरपालिका कार्यालय नजिक घर भएका राजेश श्रेष्ठको शव रहेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!