- संगालोखबर सम्वाददाता

कोशी राजमार्गको भेडेटार–धनकुटा सडक खण्ड स्थित धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सोमबार बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धरानबाट धनकुटा तर्फ आउँदै गरेको को १ ख.५७६८ नम्बरको बसले दिउँसो बिपरित दिसाबाट आउँदै गरेको को २९ प.१०९३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!