- रबिन कटेल/संगालोखबर

धनकुटालाई १ नम्बर प्रदेशको राजधानी घोषणाको माग गर्दै तीन दिनदेखि जारीे अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको छ । यातायात, बजारपसल, उद्योगधन्दा, कलकारखाना लगायत ठप्प हुँदा जनजीवन अस्तब्यस्त बन्दै गएको हो । धनकुटाको आमहड्तालका कारण पूर्वी पहाडी चार जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!