- संगालोखबर सम्वाददाता

धनकुटामा चहलपहल बढाउँनका लागि बुधबार राजधानीमा छलफल गरिएको छ । प्रशासनीक गौडा हुँदै यसअघि पूर्वाञ्चल बिकास क्षेत्रको सदरमुकामसमेत रहेको धनकुटालाई अन्याय गरी प्रदेशको राजधानी अन्यत्रै सारेपछि जिल्लामा चहलपहल घटेको भन्दै समस्या समाधानका लागि काठमाण्डौंमा छलफल गरिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!