- संगालोखबर सम्वाददाता

अन्तरजातिय विवाहको कथाबस्तुमा आधारित चलचित्र ‘गोल’ को छायांकन धनकुटामा भईरहेको छ । किशोर बुढाथोकी र सविना कार्कीले चलचित्रको मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । दलित समुदाय र छुवाछुतलाई चलचित्रमा प्राथमिकताका साथ समेटिएको निर्माण टिमले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!