- संगालोखबर सम्वाददाता

धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगामा आईतवार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । चट्याङ लागेर मुर्तिढुंगाका ५७ बर्षीय खम्वासिंह तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!