- संगालोखबर सम्वाददाता

धनकुटामा आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ । धनकुटा–७ मितेरी टोलका किरण तुम्सा लिम्बुको घरमा खाना पकाउँने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!