- संगालोखबर सम्वाददाता

धनकुटाबाट नक्कली नोटसहित दुई जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–९ मुलघाटबाट सोमबार राती करिब ९ बजे एक हजारका २८ वटा नक्कली नोटसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!