- संगालोखबर सम्वाददाता

सरकारले १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोकेको बिरोधमा आज धनकुटामा एक घण्टा चक्काजाम गरिएको छ । प्रादेशिक राजधानी माग गर्दै ४० दिनयता निरन्तर आन्दोलन गर्दै आएका जिल्लाबासीले दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!