- संगालोखबर सम्वाददाता

धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आज पनि एक घण्टा चक्काजाम गरिएको छ । एक महिना अघि देखि आन्दोलित जिल्लाबासीले कोशी राजमार्गको धरान धनकुटा सडक खण्ड स्थित धनकुटाको जिरोपईन्टमा दिउँसो १२ देखि १ बजेसम्म चक्काजाम गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!