- रबिन कटेल/संगालोखबर

सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा बुधबारदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । सरकारले तयार गरेको खाकामा प्रदेश नम्बर १ को राजधानी बिराटनगर उल्लेख गरेको समाचार सार्वजनिक भएपछि धनकुटाबासीले बिरोध जनाउँदै अनिश्चितकालिन आमहड्ताल आवहन गरेका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!