- ईश्वर थापा/संगालोखबर

वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले डा.गोविन्द केसीको अडानका कारण उनीसँग वार्ता हुन नसकेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४० औं स्मृति दिवसको अवसरमा सोमबार धनकुटामा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!