- संगालोखबर सम्वाददाता

मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्न सरोकारवाला निकायका प्रतिनिधिहरु सहमत भएका छन् । प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माको पहलमा मंगलबार काठमाडौंमा भएको सरोकारवालाहरुको बैठकले मेडिकल कलेज सञ्चालनका लागि आवश्यक तयारी थाल्ने निर्णय गरेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!