- संगालोखबर सम्वाददाता

सरकारले धनकुटालाई प्रादेशिक राजधानी नतोक्ने सड्यन्त्र गरेको भन्दै धनकुटामा आजदेखि अनिश्चितकालिन आमहड्ताल घोषणा गरिएको छ । आमहड्तालका कारण बिहानैदेखि धनकुटामा लामो तथा छोटो दुरीका कुनैपनि सवारी साधन सञ्चालन हुँन सकेका छैनन् । बन्द गराउँनका लागि बिहानैदेखि सयौंको संख्यामा धनकुटाबासी सडकमा निश्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!