- संगालोखबर सम्वाददाता

८८ औं समाज सुधार दिवस सोमबार विविध कार्यक्रम गरेर मनाइदैछ । किराँत धर्मगुरु तथा नेपालका १६ औं राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनले विक्रम सम्बत् १९८८ बैशाख २४ गते पाँचथरको सिलौटीमा १० लिम्बुवान र १७ थुमका अगुवा बुद्धिजीवि बोलाई महाचुम्लुङ सभा गरि धर्मिक सुधारका लागि १० बुँदा जारी गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!