Rabin Katel

म पीडामा बाचु कि खुसिमा तिमिलाई के भो

प्रेम राई (परीक्षित) – बासबारी काठमाण्डौ ।

म आधिमा बाचु कि झुसिमा तिमिलाई के भो

Advertisement

 

जसरी म बाचु आज त्यो मेरो आफ्नो मर्जि

होसमा बाचु या बेहोसीमा तिमिलाई के भो

 

मेरो घरको दियालो तिमिले बाल्दिने होइन

उज्यालो बाचु या अध्यारो तिमिलाई के भो

 

बाटोमा म एकलै भए नि मैले नै हिड्नु पर्छ

यात्रा लामो होस या छोटो तिमिलाई के भो

 

कट्छ दुई दिने चोला यो अब त यसरी नै

कसैले देखोस नदेखोस तिमिलाई के भो

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement