कमलदीप तिगेला (लिम्बु)
कमलदीप तिगेला,   धनकुटा–६ फोक्लेण्डटापु ।

को कालो को गोरो
हामी सबै नेपालीको छोरो
को दुब्लो को मोटो
को अग्लो को होचो
हामी सबै वीर गोर्खालीको छोरो 

बर्णको कुरा नगर
रगत सबैको रातै हुन्छ
को थेप्छे को चुचे
को मधेसी
चाहना र भावना सबैको एउटै हुन्छ

Advertisement

रुपमा मात्र फरक होला
सार त सबैको एउटै हाे
धर्म मा यहाँ फरक होला
ज्ञान् त सबै को एउटै हो

गोरेटो हरु धेरै होला
गन्तव्य सबै को एउटै हुन्छ
क्षणिक रमाइलो न होला यहा
मृत्यु त सबै को निस्चित हुन्छ!!

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!