संगालोखबर


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । विवादित अभिव्यक्तिपछि आलोचित बनेकी मन्त्री यादवले आज पदबाट राजीनामा दिएकी हुन् ।

मन्त्री यादवले उद्योग समितिको बुधबारको बैठकमा उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनको अभिव्यक्तिप्रति चौतर्फी आलोचना भएको थियो । उनको अभिव्यक्तिप्रति उद्योगीहरूले आपत्ति जनाउँदै  प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पनि गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!