संगालोखबर
ADVERTISEMENT

विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँ बढेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार चार सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला तीन लाख चार हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला चार हजार सात सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार सात सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!