संगालोखबर

विराटनगर । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण त्रिशूली ३ ‘ए’ को सुरुङमा फसेका २ जनाको १० दिनपछि आज जीवितै उद्धार गरिएको छ । सेना र सशस्त्र प्रहरीको टोलीले विदेशी उद्धारकर्मीहरूको सहयोगमा उद्धार गरेका हुन् ।

सुरुङमा फसेका सञ्जय साह र कबीर महर्जनलाई उद्धार गरेर बाहिर निकालिएको छ । आशा मर्न लागिसकेको अवस्थामा सुरुङभित्र मानिसहरू जीवितै रहेको पाइएपछि थप अरुको खोजीलाई तीव्रता दिइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!