संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको बेलबारीमा ८ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । बेलबारी नगरपालिका-८ की बालिकालाई बाबुले भदौ १ गते जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

पीडितकी आमाले घटनाका बारेमा जानकारी गराउँदै बिहीबार इलाका प्रहरी कार्यालय बेलबारीमा जाहेरी दिएपछि प्रहरीले बाबुलाई पक्राउ गरेको हो ।

घटनाका बारेमा इलाका प्रहरी कार्यालय बेलबारीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!