संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठनसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य भएसँगै मन्त्रीहरूको टुङ्गो लागेको हो ।

मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मौजुदा मन्त्रिपरिषद्मा नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।

नयाँ कार्यविभाजन अनुसार मन्त्रिमण्डलमा मुख्यमन्त्रीसहित ९ मन्त्री र २ राज्यमन्त्री रहेका छन् । ११ सदस्यीय टोलीमा ३ जना महिलाले अवसर पाएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!