संगालोखबर


धनकुटा । धनकुटाकाे महालक्ष्मी नगरपालिका-६ माङमायाबाट प्रहरीले १७५ किलाे गाँजा बरामद गरेको छ ।

कोशी राजमार्गस्थित चानुवाबाट लेगुवातर्फ जाँदै गरेको को २ त ४८९८ नम्बरको ट्याक्टरमा लुकाइछिपाइ लैजाँदै गरिएको अवस्था गाँजा बरामद भएकाे हाे ।

Advertisement

२२ वटा बोरामा राखिएको १७५ किलो ५७० ग्राम परिमाणको गाँजा बरामद भएसँगै ट्याक्टर चालक १९ वर्षीय राजकुमार बयलकोटीलाई पक्राउ गरिएकाे धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!