सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ सिधुवा बजार नजिकै झण्डा पार्क बनाइएको छ । उक्त पार्कमा आन्तरिक पर्यटकहरू रमाउन थालेका छन् ।

पर्यटकीय स्थलमा झण्डा पार्क बनाइएपछि टिकटक बनाउने र फोटो खिचाउनेको भीड लाग्न थालेको छ । रमणीय दृष्यमा फोटो भिडियो खिच्न र रमाउन विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरू आउने गरेका छन् ।

Advertisement

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!