
विराटनगर । सूचना प्रविधिको अध्ययन, विकास र विस्तार गर्न कोशी प्रदेश सरकारले बजेट विनियोजन गरेको छ ।
त्यसका लागि धनकुटाको चौबिसे क्षेत्रमा आईटी पार्क निर्माण गरिने आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले जानकारी दिए ।
उनले आईटी पार्क निर्माण र सञ्चालनका लागि दुई करोड बजेट विनियोजन गरिएको बताए ।

संगालोखबर 

















