संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-१ हिलेका ३५ वर्षीय बसन्त मोक्तन र ४० वर्षीय सुवास कुमार राई छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट नौ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरूविरुद्ध आज जिल्ला अदालतबाट लागूऔषध मुद्दामा सात दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!