संगालोखबर


भोजपुर । प्रतिनिधि सभा निर्वाचन अन्तरगत भोजपुरको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणाम अनुसार श्रम संस्कृति पार्टीका उम्मेदवार ध्रुवराज राई १६ हजार ६६३ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेरधन राईले १४ हजार ७५० मत प्राप्त गरेका छन्  । उनीहरूबीच १ हजार ९१३ मतान्तर छ ।

यस्तै नेपाली काँग्रेसका बालकृष्ण थापाले ८ हजार ६७०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश ओझाले ६ हजार १०२ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का अजम्बर राई ५ हजार ६२८ मत प्राप्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!