संगालोखबर


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह इलाम पुगेका छन् । इलाम पुगेर उनी रास्वपा उम्मेदवारको प्रचारमा व्यस्त छन् ।

उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै पार्टी र उम्मेदवारलाई भोट मागिरहेका छन् । बालेन रास्वपाबाट झापा-५ को उम्मेदवार हुन् ।

मंगलबार मनोनयन दर्ता गरेका बालेनले बुधबार आफ्नै क्षेत्रका मतदातासँग भेटघाट गरेका थिए । उनले इलामका विभिन्न क्षेत्रमा घरदैलो गर्दै आफ्ना पार्टीका उम्मेदवारलाई मत दिन आग्रह गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!