
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ओलीले उम्मेदवारी दर्ता गराएका हुन् । यही क्षेत्रबाट ओली पटक-पटक निर्वाचन जित्दै आएका छन् ।

संगालोखबर 













